काठमाडौं– नेपालको राजकिय भ्रमणमा शनिवार काठमाडौं आउन लागेका चिनियां राष्ट्रपति सी जिनपिङको स्वागतका लागी सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतको दाबी छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । सरकारले यसअघि पनि विभिन्न देशका…