चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा ‘गार्ड अफ् अनर’ प्रदान

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चीङफिङलाई नेपाली सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरेकाे छ। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेकाे हो। राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थलमा पुगेर सीको…