३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय पुग्यो

काठमाडौं – नेपालमा थप ३१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ९४ जना पुगेको…