बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद साह पक्राउ

काठमाडौं – जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका राजपाका सांसद प्रमोद साह पक्राउ परेका छन् । साहलाई अपराध महाशाखाको टोलीले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा साहविरुद्ध मुद्दा दर्ता भएपछि उनीविरुद्ध जनकपुर अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । विमान उड्न ढिला भएको भन्दै सोमबार जनकपुर विमानस्थलमा साहले…