ससुराको हत्या गर्ने बुहारी पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख एवम् डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो । बुहारीले ससुराको हत्या के कारणले गरेकी हुन्…