म्यानमार – म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपती विद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी छन् । सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा यहाँका नेपाली समुदायको प्रशंसा गरेकी हुन् । म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै…