काठमाडौं – वैदेशिक रोजगार बोर्डमा दुई जना विज्ञ नियुक्त भएका छन् । आइतबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई विज्ञका रुपमा नियुक्त गरेका हुन् । खड्का वैदेशिक रोजगार विशेषज्ञको कोटबाट…