काठमाडौं – नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनामा कोरोना संक्रमण भेटिएपछि राजधानीको सोल्टी होटल सिल गरिएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारमा खटिँदै आएका नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई एयरलाइन्सले सोल्टी होटल बुक गरेर राख्दै आइरहेको थियो । संक्रमितहरुलाई होटलमा आइसोलेसन वार्ड बनाएर राखिएको प्रहरीले जनाएको…