-गत साल फैलिएको (कोरोना) महामारीभन्दा अहिलेको फरक छ। लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन्। -बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रूपमा धेरै असर गरेको छ। -बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ। -दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन्। -गत साल देखिएका कोभिडका…