काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीबाट भएको क्षति अवलोकन गर्न हेलिकोप्टरमा उडेको सभामुखको टोली बीच बाटोबाटै फर्किएको छ । मौसम खराबी भएका कारण बिहान ९ बजे सभामुख अग्नी सापकोटालगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको हो । सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले बाह्रबिसेमा बाढी…