अन्नपूर्ण बेसक्याम्पमा फोटो खिच्दै गरेका युवाको ज्यान गयो

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को बगरमा हिमपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा पोखरा–५ पर्स्याङका १८ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जानकारी दिएको छ । हिमपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको मृत्यु भएको कास्की प्रहरी…