काठमाडौं – राजपुर बमकाण्डका आरोपी कांग्रेसका सांसद मोहम्मद अलताफ आलम प्रकरणमा सोधपुछ गर्न प्रहरी अधिकृतहरुलाई रौतहट बोलाइएको छ । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा रौतहट–२ का तत्कालिन कांग्रेस उम्मेदवार आलमको घर नजिकै भएको बम बिष्फोटको घटनापछि सरूवा भएका र सुरूमा अनुसन्धान गरेका प्रहरी अधिकृतलाई सोधपुछका लागि बोलाइएको हो । चुनावका बेला राजापुर क्षेत्रमा खटिएका तत्कालीन…