काठमाडौं – बिहिबार राति म्याग्दीको पहिरोमा परि बेपत्ता हुनेहरुमध्ये २० जनाको शव भेटिएको छ । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो । नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको…