दाङ – नेपालकै दोस्रो लामो पक्की पुल तोकिएको भन्दा चार महिना अघि नै निर्माण पुरा भएको छ । राप्ती नदीमा निर्माण भएको यो पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्छ । ८६० मिटर लामो यो पुलको चौडाई साढे १० मिटर छ । एक अर्ब रुपैयाँ लगानीको यो पुलको निर्माण अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३…