काठमाडौं – मयूर यातायात प्राइभेट लिमिटेडले काठमाडौंमा बस सेवा सुरु गरेको छ । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताएपनि मयूरले आज (सोमबार) बाट छाेटो दुरीमा सेवा सुरु गरेको हो । सरकारले तोकेको मापदण्डअनुसार आजबाट ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा…