काठमाडौं – नेपालमा थप ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र गरिएको परीक्षणमा काठमाडौंका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा…