काठमाडौं – प्रदेश २ सरकारले छठपर्वको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेका कारण ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि एक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ…