काठमाण्डु – नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भइरहेको र संक्रमितले अस्प्तालका बेडहरु भरिएकाले संक्रमित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको हो । संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहसँग समन्वय गरेर नियमित स्वास्थ्य परीक्षण बन्द…