बिना अनुमति यात्रु बोक्ने बस र चालक प्रहरी नियन्त्रणमा

काठमाडौं – बिना अनुमति यात्रु बोक्ने चालक पक्राउ परेका छन् । धनगढीबाट काठमाडौंसम्म बिनाअनुमति यात्रु ओसार–पसार गर्न खोजेको भन्दै कैलालीमा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बसका चालक धनगढी उप–महानगरपालिका वडा नं. १ का ३५ वर्षीय लक्ष्मण रसायली रहेका छन् । पक्राउ परेको गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय…