नेपाल-अष्ट्रिया उर्जासंयन्त्रको बैठक : दुधकोशी र तामाकोशी पांचमा लगानी गर्ने समझदारी

काठमाडौं – नेपाल र अष्ट्रिया उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् । नेपाल र अष्ट्रियाबीच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन् । काठमाडौंमा सोमवार बसेको संयन्त्रको पहिलो वैठकमा नेपालको तर्फबाट उर्जामन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट त्यहांको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा…