युवराज विष्ट भोजपुर – भोजपुरका दुई भूतपूर्व बेलायती सेना कृषिमा उदाहरणीय पात्र बनेका छन् । आफूले आर्जन गरेको धन र सीपलाई अवकाशपछि आफ्नै ठाउँमा लगानी गरेर उनीहरु व्यावसायिक कृषि पेशामा आबद्ध भएका हुन् । टेम्केमैयुङ गाउँपालिका–२ सिरदली र वडा नं ३ मेसपाङका उनीहरुले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । सिरदलीका सूर्यप्रसाद राईको अम्वा बाख्रापालन फर्ममा…