निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ता गर्न निवेदन

काठमाण्डु - निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हिराप्रसाद सेती अध्यक्ष रहने राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको जानकारी दिए । पार्टीको चुनाव चिह्न क्रस खुकुरी प्रस्ताव गरिएको छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको आयोगको भनाइ छ । पार्टीको सिद्धान्त र…