काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाण्डु क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा उनले मतदान गरेकी हुन्।