नेपालगञ्जमा उपचारत २१ जना कोरोना जितेर घर फर्किए

काठमाडौं – नेपालगञ्जमा उपचारत २१ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् । अस्पतालका प्रमुख…