प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

भद्रपुर -  प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल…