ह्वावेई प्रकरण: चिनियाँ मोबाइल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा, दुई देशबीच तनाव चर्किने सम्भावना

एजेन्सी -अमेरिकाको न्याय मन्त्रालयले ह्वावेई र उसको मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकाको न्यायमन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ। विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको…