तपाईंको घरमा मेलम्चीको पानी कहिले–कहिले आउँछ ? हेर्नुस

काठमाण्डु– आइतबारदेखि मेलम्चीको पानी काठमाण्डुवासीको धारामा खस्न थालेको छ । काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले दिन बिराएर सर्वसाधारणको धारामा पानी पठाउने जानकारी दिएको छ । खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ । यस्तै…