कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

नवीन रिजाल दैलेख- कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार सुरु भएको छ। कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारका लागि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेसनमा ल्याइएको छ। सुर्खेत लैजाने वा दैलेखको आइसोलेसनमा राख्ने भन्ने विषयमा केही समय अन्यौलता उत्पन्न भएको थियो। सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती…