काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढिरहेका बेला सरकारले लकडाउनमा थप कडाई गरेको छ । गृहमन्त्रालयले जेठ २० गतेसम्म जारी लकडाउन सार्वजनिक सेवा सञ्चालनका लागि निश्चित मापदण्ड तोकेको छ । गृहले बैंक तथा वित्तिय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्ने कार्यका लाग आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्नुपर्ने नियम ल्याएको…