कोरोना नियन्त्रणमा सरकारले चालेका कदमबारे संसदीय उपसमितिको १८ बुँदे सुझाव (पूर्णपाठ)

काठमाण्डु – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले बुधबार समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गर्दै प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित…