गण्डकीमा एकैदिन थपिए ७६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३२४ पुग्यो 

काठमाडौं – गण्डकी प्रदेशमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमितहरु स्याङजा, बागलुङ, तनहुँ, नवलपरासी र पर्वतका रहेको बताएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनापर्वतमा ४ जना, बागलुङमा एक जना, तनहुँमा तीन जना, पूर्वी नवलपरासीमा १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै भारतबाट…