गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित,संक्रमितको संख्या २८९ पुग्यो

काठमाडाैं - गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संकूमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । मनाङमा पहिलोटक कोरोना भेटिएका संक्रमित चामे गाउँपालिकाका कर्मचारी हुन् । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो ।४२ जना थपिएसंगै गण्डकी प्रदेशमा कोरोना…