नेपालमा एकैदिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५ सय नाघ्यो

काठमाडौं – नेपालमा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको संख्या १…