जिल्ला प्रशासनले दिएका सबै पास खारेज

काठमाडौं – गृहमन्त्रालयले जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन सबै पास खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी सवारी साधनका लागि जारी गरेका सवारी पास खारेज  भएका हुन् । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जिल्ला प्रशासनले दिएका पास खारेज गरेपछि जोर–बिजोर प्रणालीलाई व्यवस्थित गर्न सहज हुने बताए । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै निजी सवारी साधन…