प्रधानमन्त्रीद्वारा उच्चस्तरीय विषयगत राउण्ड टेबलको सहअध्यक्षता

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता गरेका छन् । ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी)मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन' उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका हुन्। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को…