काठमाण्डु– माबिलुङ इनर्जी लिमिटेडले यहि साउन २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८…