नेपालमा २७९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २५७ पुरुष र २२ महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । कोरोना संक्रमित जिल्लाको…