काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड -१९) को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण प्रत्यक्ष प्रभावित भएका काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने सुदूरपश्चिमका मजदुर, विद्यार्थी र भिन्न क्षमता भएकाहरूका लागि राहत वितरणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउन्ले गर्दा खान बस्न समस्या भएका १८० जना काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने सुदूरपश्चिमका…