आइतबारको मौसम कस्तो रहला ?

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको  प्रभाव रहेकाले आंशिकदेखि सामान्य बदली रहे पनि देशका बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका…