सोमबार दिनभर बदली, क्षणिक वर्षाको सम्भावना

काठमाडौँ – देशभर सोमबारको मौसममा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कडेँलले सोमबार दिउँसो पारिलो घाम लाग्ने सम्भावना कमै देखिएकोले चिसो बढी महसुस हुन सक्ने बताइन् । उनले देशभर नै बदलीको सम्भावना रहेकोले केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना…