सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो, निर्देशकदेखि खरिदारसम्म माग

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडामा रिक्त रहेको पदमा निर्देशकसहित १८ जना कर्मचारीको माग गरेको छ। केन्द्रले यसै चालु आर्थिक वर्षका लागि करारमा नियुक्ति गर्न कर्मचारी माग गरेको हो। मागअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर…