चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. गोविन्द केसीसँगको सम्झौता उल्लंघन

काठमाडौँ - संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले नेपाली कांग्रेसको असहमतिका बाबजुद एकपक्षीय रुपमा डा गोविन्द केसीसँगको सम्झौता विधेयक पारित गरेको हो। विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मेडिकल…