भारतीय वैज्ञानिक जो न्युटन र आइन्स्टाइनलाई अस्वीकार गर्छन्

एजेन्सी - केही भारतीय वैज्ञानिकले प्रसिद्ध भौतिकशास्त्री आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादित सिद्धान्तको खण्डन गर्दै तिनले विज्ञान नै नबुझेको दाबी गरेका छन्। धेरैलाई आश्चर्यचकित पार्नेगरी एक जनाले त भारतका प्रधानमन्त्रीको सम्मानमा ग्र्या्भिटेशनल वेभ्स (गुरुत्वाकर्षणका तरङ्ग)को नाम फेरेर ’नरेन्द्र मोदी वेभ्स’ राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। भारतमा आयोजित इन्डियन साइन्स कङ्ग्रेसमा सहभागी भएका केही विद्वान्हरूले…