मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

काठमाण्डु – ‘इन्टरनेसनल वुमेन अफ करेज’ को अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाई दिएकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले वीरगन्ज छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल वुमेन अफ करेज’ को अवार्ड जितेपछि बधाई दिएकी छन । खातुन यो अवार्ड पाउने पहिलो नेपाली हुन् । त्यस्तै यो अवार्ड…