नेपालमा दुई महिने शिशुसहित १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । आज मात्र पर्साका दुई महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको बताए । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १७ जनामा…