सेफ सन्तोष साह मेडिसिटी अस्पतालबाट सम्मानित

काठमाण्डु – नेपाली खानाका परिकारलाई विश्वभर चिनाएर चर्चामा आएका सेफ सन्तोष साह सम्मानित भएका छन् । नेपाली खानाका परिकारलाई विश्वभर चिनाउन भुमिका खेलेको भन्दै नेपाल मेडिसिटी अस्पतालले मंगलबार साहलाई सम्मान गरेको हो । ललितपुरस्थित मेडिसिटी अस्पताल प्राङगणमा आयोजित कार्यक्रममा अस्पालका अध्यक्ष डा. उपेन्द्र महतोले साहलाई सम्मान गरेका हुन् । सम्मानित भएपछि बोल्दै साहले मेडिसिटी अस्पतालले…