भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं - पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको हो । शनिबार भारतीय हेपाहाको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका सत्तारुढ…