काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सांझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिनेछ । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ । अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ। मन्त्रिपरिषदको बैठकअघि आजै उच्च स्तरीय समन्वय समितिको वैठक बोलाइएको रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिएका…