काठमाडौं - चन्द्रागिरि नगरपालिकामा ६ जना कोरोना संक्रमित भेटिएपछि चार दिनसम्म घरबाहिर हिँड्न पूर्ण प्रतिबन्ध लगाएको छ । शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रमा पुर्ण प्रतिबन्ध लगाइएको हो। नगरप्रमुख धनश्याम गिरीले ७ जेठसम्म स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको बताए । उनले अत्यावश्यक कामले हिँडडुल गर्नुपरे सामाजिक…