नेपालमा उमेर अनुसार कोरोना संक्रमण यस्तो रहेको छः डा. रवीन्द्र पाण्डे

काठमाडौं – नेपालमा कोरोना संक्रमणलाई उमेर अनुसार हेर्ने हो भने बाँकी विश्वभन्दा फरक देखिन्छ । २४५ जना संक्रमित भएका व्यक्तिको उमेर समुह हेर्दा सबैभन्दा धेरै संक्रमित २० – २९ बर्षका ६५ जना युवामा देखिएको छ भने त्यसपछि क्रमशः ३० – ३९ बर्षका ५६ जना, ४० – ४९ बर्षका ३७ जना, १० – १९ बर्षका ३६…